शिक्षा

उपत्यकाका विद्यालय आजबाट खुले

  काठमाडौंः काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहले विद्यालय खोल्न अनुमति दिए...

भक्तपुरको मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने

भक्तपुरः कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका भक्तपुरको मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले न...

कक्षा १२ को नतिजा १० दिनभित्र

भक्तपुरः कक्षा १२ को परीक्षाफल अब १० दिनभित्रै बोर्डले नतिजा सार्वजनिक गर्ने बोर्डले तयारी गरेको छ । केही अव्यबस्थित भएका कारण नतिजा सार्वजनिक गर्न लक्ष्यभन्दा ढिलाइ भए पनि अबको...

नासुका लागि लोक सेवाले  चार सय बढी आवेदन खुलायो

काठमाण्डौ: लोक सेवा आयोगले चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ। आज गोरखापत्रमा सूचना निकालेर लोक सेवाले खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको छ।...

११ मा नयाँ पाठ्यक्रम लागू कक्षा गर्न सार्वेच्चले बाटो खोलिदियो

काठमाडौंः माध्यामिक तह अन्तरर्गत कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । मंगलबार सर्वोच्च अदालतले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेद...

चिकित्सा शिक्षा आयोगले तोक्यो स्नातकोत्तर तहको शुल्क

काठमाडौंः चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । एमडीरएमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको हो । यसैगरी एमडीरएमएस बेसिक साइन्स ९नन...

कक्षा १२ को नतिजा माघ पहिलो हप्तामा

काठमाडौँः कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका डा. चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो । पुस...

शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस

काठमाडौं, शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ । अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी (काठमाडौं) सिफारिसमा परेका छन् । यसैगरी सदस्यहरु...

माघ १८ बाट हुने त्रिविका स्नातक तहका परीक्षा

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको २०७७ सालमा नियमित रुपमा हुने परीक्षा माघमा सञ्चालन गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार...

भक्तपुरका सबै विद्यालय माघ १ गतेदेखि खुल्ने

भक्तपुरः भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू २०७७ माघ १ गतेदेखि सञ्चालन हुने भएको छ। मंगलबार बसेको भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्...