• ४ असोज २०८३, आइतबार
  • १ः५० दिउँसो

कक्षा १२ को नतिजा सार्वजनिक

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार ०९:३३

५ असार २०८३ काठमाडौं –  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो।

National Life

बोर्डका अनुसार यस वर्षको परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए।

जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। बोर्डले नतिजासम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक माध्यमबाट सार्वजनिक गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया