२६ साउन २०७९, काठमाडौं: पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित […]
१५ समउन २०७९, काठमाडौँ : बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण […]
८ साउन २०७९, काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो योजना सार्वजनिक गरेको छ। मन्त्रालयले पर्यटन, हवाई, राष्ट्रिय संस्कृति, पर्यटन बोर्ड, पर्वतारोहण सम्बद्ध कानुन संशोधन […]
२८ असार २०७९, काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा […]
१४ असार २०७९, काठमाडौँ : पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ । कोरोना महामारी अघि रारा आएका अधिकांश पर्यटक जुम्ला पुग्थे। पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए […]
३१ जेठ २०७९ काठमाडौंः सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । गएको जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ […]
२५ जेठ २०७९, काठमाडौँ : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको […]
७ बैशाख २०७९, काठमाडौँ : अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ । कोरोना महामारीको जोखिम कम भएसँगै […]
६ बैशाख २०७९, काठमाडौँ : कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकले भ्रमण गरेका छन् । कश्मीरको पर्यटन विभागका निर्देशक डा। जीएन इटूलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार कश्मीरमा […]
२४ चैत्र २०७८, काठमाडौँ रुस र युक्रेनको युद्धका बीच युक्रेनले नेपाल सरकारलाई पत्र लेखी रुसी आरोहीलाई आरोहणमा रोक लगाउन माग गरेको छ । नेपाल सरकारले भने कुनै पनि आरोहीलाई रोक […]
२२ चैत्र २०७८, काठमाडौँ : साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका वडा नं. ८ मा रेहको चट्टान आरोहणमा […]
१८ चैत्र २०७८, काठमाडौँ : पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् ९नाट्टा०को अध्यक्षमा रमेश थापा निर्वाचित भएका छन् । नाट्टाको बिहीबार सम्पन्न ५५औँ […]
१५ चैत्र २०७८, काठमाडौँ : वसन्तपुरस्थित गद्दी बैठक आज (मंगलबार) देखि सर्वसाधारणका लागि खुला हुने भएको छ । दिउसो ४ बजे एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव […]
१० चैत्र २०७८, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन्। पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको […]
२३ फागुन २०७८, काठमाडौःं लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन […]
१९ फागुन २०७८, काठमाडौँ : सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी)मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरीमा १९ हजार […]
१० फाल्गुन २०७८, काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा […]
९ फागुन २०७८, काठमाडौँ : मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी […]
४ फागुन २०७८, काठमाडौँ : होटल सङ्घ नेपाल (हान) नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिडबाट सिर्जित अप्ठ्यारो परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको […]
३ फाल्गुन २०७८, काठमाडौँ : पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा तानिएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ […]
२ फागुन २०७८, काठमाडौँ : वि विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले आङरिता शेर्पा (हिउँ चितुवा) का नाति छिरिङ तेन्जिङ शेर्पालाई १ लाख रुपियाँ सहयोग गरेको छ । आगामी […]
२७ माघ २०७८, काठमाडौँ : क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् […]
२० माघ २०७८, काठमाडौँ : कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कला भिरमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक किनारमा रेलिङ बनाइएको छ । सो स्थानमा गत असोज २५ गते ग १ […]
१८ माघ २०७८, काठमाडौं : नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले बोर्डमा बुझाएको प्रतिवेदनमा रेग्मीले अनियमितता गरेको निश्कर्ष निकालिएको छ । बोर्डका […]
७ माघ २०७८, काठमाडौँ : पर्यटन प्रवर्द्धन एवं लागू औषधविरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामीडाँडा पोखरेलका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् । ‘फ्रस्टेसन, […]
२६ पुस २०७८, काठमाडौँ : समुद्र सतहबाट ३ हजार ८ सय ४२ मिटरको उँचाइमा रहेको दोलखा कालिञ्चोकमा हिउँ खेल्नेको भीड लाग्न थालेको छ । धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रुपमा […]
२० पुस २०७८, काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री […]
पर्यटन बोर्डका सीइओ रेग्मीलाई ‘साँढे’ को संज्ञा १६ पुस २०७८, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले रक्सीमा मख्ख पर्ने प्रबृतिका मानिस पर्यटन बोर्डमा रहेको र त्यहि मान्छेले […]
१४ पुस २०७८, काठमाडौँ : काठमाडौँको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । हिउँ खेल्न आन्तरिक पर्यटकहरू चन्द्रागिरिमा पुगेका हुन् । काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने भएकाले […]
१० पुस २०७८, काठमाडौँ : धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पशुपति […]
९ पुस २०७८, काठमाडौँ : दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो […]
मंसिर २४, २०७८ ,काठमाडौं : ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिले स्याउ हेर्न टिकटको व्यवस्था गरेको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् […]
कार्तिक २२, २०७८ २०७८ : गत अक्टोबर महिनामा मात्र ७४९ जनाले नेपालका विभिन्न १७ वटा हिमाल आरोहण गरेका छन् । नेपाल पर्वतारोहण संघका अनुसार गत १ अक्टोबरदेखि ३१ अक्टोबर, २०२१ […]
२० कार्तिक, २०७८ पोखरा : पश्चिमाञ्चल होटल संघ पोखरा ९हान०ले तिहारका अवसरमा आज शनिबार १४औं भाइटीका महोत्सव आयोजना गरेको छ । लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा हुने महोत्सव दिउँसो साढे २ […]
५ कार्तिक, २०७८ काठमाडौँ : पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनी सहित पुगेका प्रचण्ड […]