अन्तर्राष्ट्रिय

टाइमले राख्यो तालिबान नेता बारदारलाई संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा

३१ भाद्र, २०७८ एजेन्सी : अमेरिकी पत्रिका टाइम म्यागजिनले तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बारदारलाई सन् २०२१ का प्रभावशाली सय व्यक्तिको सूचीमा राखेको छ। तालिबानहरूले फेरि अफगानिस्तानको सत्ता कब्जा […]

बेलायती विदेशमन्त्रीमा ट्रस नियुक्त, काबुल घटनामा असफल भएपछि राब हटाइए

३१ भाद्र, २०७८ लन्डन : काबुल घटनामा बिदा बसेको भन्दै आलोचित बेलायती विदेशमन्त्री डोमिनिक राब पदबाट हट्नुपरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आज गरेको मन्त्रिपरिषद् पुनर्गठनमा राबलाई उपप्रधानमन्त्रीसहित कानूनमन्त्री बनाइएको […]

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल परीक्षण

३० भाद्र, २०७८ काठमाडौँ : उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । योन्हाप न्युजका अनुसार दक्षिण कोरियाका ज्वइन्ट चिफ स्टाफले यसको पुष्टि गरेका हुन् । दक्षिण कोरियाका संयुक्त […]

तालिबानको अन्तरिम सरकारमा फुट, सह–संस्थापक मुल्ला गनी बरादरले काबुल छोडेको दाबी

३० भाद्र, २०७८ काठमाडौँ : तालिबानको अन्तरिम सरकारमा फुट निम्तिएको छ । तालिबानका वरिष्ठ अधिकारीले सो कुरा बीबीसीलाई जानकारी दिएका छन् । राष्ट्रपति भवनमा तालिबानका सह–संस्थापक मुल्ला गनी बरादरको समूह […]

ह्यारिस फर्किएलगत्तै पूर्वी एसियाको भ्रमणमा निस्किए चिनियाँ विदेशमन्त्री

२९ भाद्र, २०७८ काठमाडौँ : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पूर्वी एसियाली मुलुकको भ्रमणबाट फर्किएको एक महीना नबित्दै चिनियाँ विदेशमन्त्री वाङ यी ती मुलुकको भ्रमणमा निस्किएका छन् । कम्बोडिया र भियतनामपछि […]

बुर्का अफगानिस्तानको पोशाक नभएको भन्दै तालिवानविरोधी अभियान

२९ भाद्र, २०७८ एजेन्सी : तालिवानले बुर्कालाई अनिवार्य बनाएर कडाई गर्न थालेपछि अफगानिस्तानमा त्यसविरुद्ध अभियान चलेको छ । अफगानिस्तानका विभिन्न प्रान्तका नागरिकहरुले बुर्काविरोधी अभियान चलाएका हुन् । अफगानी नागरिकहरुले सामाजिक […]

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृशोक

२९ भाद्र, २०७८ काठमाडौँ : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक परेको छ । सोमबार प्रधानमन्त्री जोन्सनकी ७९ वर्षीया आमा शारलोट जोन्सन वाहलको लण्डनस्थित एक अस्पतालमा निधन भएको स्थानीय पत्रिका […]

तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

२८ भाद्र, २०७८ काबुल : पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो […]

इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण

२७ भाद्र, २०७८ काठमाडौँ : उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ । सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित […]

अफगानिस्तानमा सरकारको शपथ ग्रहण समारोहबारे बोल्यो तालिबान

२७ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानको सत्तामाथि कब्जा हासिल गर्ने तालिबानका प्रवक्ताले मन्त्रीको शपथ ग्रहण समारोह हाल आफ्नो योजनामा नभएको बताएका छन् । तालिबानका प्रवक्ता सुहैल शाहीनले एक बयान जारी […]

गुजरातका मुख्यमन्त्रीद्वारा राजीनामा

२६ भाद्र, २०७८ काठमाडौँ : गुजरातका मुख्यमन्त्री विजय रुपाणीले चुनावभन्दा एक वर्षअघि नै अचानक राजीनामा दिएका छन् । मिडियासँगको कुराकानीमा उनले पार्टीमा समयसँगै दायित्व पनि बदल्ने बताउँदै भारतीय जनता पार्टीमा […]

भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित

२६ भाद्र, २०७८ काठमाडौँ : भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना […]

२० वर्षअघि अमेरिकामाथिको त्यो आतंकवादी हमला (फोटोफिचर)

एजेन्सी २६ भाद्र, २०७८ काठमाडौँ : वासिङटनः सन् २००१ सेप्टेम्बर ११ मंगलबारको दिन भएको ट्वीन टावर हमलाको सम्झनामा अमेरिकाले २० औं स्मृति दिवस मनाइरहेको छ । ट्वीन टावर हमलामा मारिएका मानिसको […]

म्यानमारमा सरकारको विरोधमा उत्रिएका २० जना मारिए

२६ भाद्र, २०७८ काठमाडौँ : म्यानमारमा सैन्य सरकारको विरोधमा उत्रिएका २० जना मारिएका छन् । सरकारको विरोधमा उत्रीएका प्रदर्शनकारी र म्यानमार सेकुरीटीज फोर्स बिच भएको झडपमा २० जान मारिएको म्यानमारका […]

कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टी

२६ भाद्र, २०७८ काठमाडौँ : पञ्जाब सरकारले कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने भएको छ । शुक्रबार बसेको कोभिड समीक्षा बैठकमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एक मात्रा पनि खोप नलगाएका […]

विरोध प्रदर्शनको समाचार संकलन गरिरहेका दुई पत्रकारमाथि तालिबानको कोर्रा

२५ भाद्र २०७८ एजेन्सी : अफगानिस्तानमा दुई पत्रकारमाथि तालिबानले कोर्रा हानेको छ । ती दुई पत्रकारलाई विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका बेला तालिबानले पक्राउ गरेको र कोर्रा हानेको जानकारीमा उल्लेख छ […]

सात महिनामा पहिलोपटक सी–बाइडेन टेलिफोन वार्ता

एजेन्सी २५ भाद्र, २०७८ काठमाडौँ :  चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो […]

काबुलबाट विदेश उड्न थाले जहाज

एजेन्सी २५ भाद्र, २०७८ काठमाडौँ :  तालिबानले सत्ता कब्जा गरेको झन्डै एक महिनापछि अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरू भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार […]

पूर्व सरकारी अधिकारीलाई देश फर्किन तालिबानको सरकार प्रमुख आग्रह

२४ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानमा तालिबानको घोषणा गरेको सरकारका कार्यकारी प्रधानमन्त्री मुल्लाह मोहमद हसन अखुन्दले तालिबानले मुलुकलाई कब्जामा लिएपछि भागेका पूर्व अधिकारीलाई मुलुक फर्किन आग्रह गरेका छन् । उनले […]

बढ्दो जल सङ्कट पाकिस्तानको स्थिरताको लागि चुनौतीपूर्ण

२४ भाद्र, २०७८ एजेन्सी : पाकिस्तान पानीको ठूलो संकटको बीचमा रहेको र देशको स्थिरताको निम्ति यो जटिल चुनौती रहेको अनुसन्धानले देखाएको छ। इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटी (IFFRAS) को […]

देश छोडेकोमा अफगानिस्तानका पूर्वराष्ट्रपति घानीले मागे माफी

२४ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ घानीले देश छोडेर भागेकोप्रति अफगान नागरिकसँग माफी मागेका छन् ।तालिबान काबुल प्रवेश गरेपछि तत्कालनी राष्ट्रपति घानी गएको अगस्ट मध्यमा अफगानिस्तानबाट भागेका थिए […]

चीनद्वारा अफगानिस्तानलाई खोपसहित तीन करोड १० लाख डलर सहयोग गर्ने घोषणा

२४ भाद्र, २०७८ काठमाडौँ : चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव गरेको छ। खाद्यान्न आपूर्ति तथा कोरोना भाइरसविरुद्धको खोपसहितको सहयोगको प्रस्ताव चीनले अफगानिस्तानलाई गरेको हो।तालिबान […]

मेक्सिकोमा शक्तिशाली भूकम्प

एजेन्सी २३ भाद्र, २०७८ काठमाडौँ :  मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ […]

तालिबानका शिक्षामन्त्रीले भने, ‘पीएचडी र मास्टर डिग्री केही होइन, तालिबानीले १२ पनि पास गरेका छैनन् तरपनि शक्तिशाली’

२३ भाद्र, २०७८ एजेन्सी : तालिबानको सरकारको घोषणा हुने बित्तिकै शिक्षाको विषयमा उनीहरुको सोच छताछुल्ला भएको छ । तालिबानी सरकारमा शिक्षामन्त्री बनाइएका शेख मौलवी नूरुल्लाह मुनिरले पीएचडी र मास्टर डिग्रीको […]

तालिबानको सरकारमा अमेरिकाको चासो

२३ भाद्र, २०७८ काठमाडौँ : अमेरिकाले तालिबानले घोषणा गरेको नयाँ सरकारकबारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मंगलबार तालिबानले सबै पुरुष र अमेरिकी सेनामाथिको आक्रमणमा सम्बन्ध भएका मानिससहितको सरकार घोषणा […]

तालिवानको क्याबिनेटमा बुद्धमूर्ति ध्वस्त पार्ने देखि आतंकवादी घोषितहरुसम्म

२३ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानले मुल्लाह मोहम्मद हसन अकुन्डको नेतृत्वमा क्याबिनेट घोषणा गरेको छ । क्याबिनेटमा कुनैपनि महिला सदस्य छैनन् । सबै कट्टरपन्थीहरु […]

इन्डोनेशियाको जेलमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु

२३ भाद्र, २०७८ काठमाडौँ : इन्डोनेशियाको राजधानी जकार्ताको बाहिरी क्षेत्रमा रहेको जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । ताङ्गेराङ्ग जेलमा बुधबार सबेरै आगलागी भएको हो । आगलागीको […]

मेक्सिकोमा शक्तिशाली भूकम्प, सूनामीको चेतावनी

२३ भाद्र, २०७८ काठमाडौँ : मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सीकोको दक्षिण पश्चिम इलाकामा ७.० म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ । लस अर्गानोस डी स्यान […]

मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प, राजधानीसम्मै धक्का महशुस

एजेन्सी २३ भाद्र, २०७८ काठमाडौँ : मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ। स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो। अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि […]

मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश

२३ भाद्र, २०७८ काठमाडौँ : मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ ।गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो । सर्वोच्च अदालतका […]

अफगानिस्तानमा पाकिस्तानविराधी प्रदर्शन, तालिबानले गर्‍यो हवाई फायर

२२ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानको राजधानी सहर काबुलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनको क्रममा पाकिस्तानविरोधी नारा लागेको बीबीसीले बताएको छ । काबुलमा ठूलो संख्यामा महिला र […]

एमसीसी उपाध्यक्ष फतिमा किन नेपाल आउँदै छिन्

२२ भाद्र, २०७८ काठमाडौँ : अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा जे. सुमर बिहिबार नेपाल आउँदैछिन् । ५० करोड अमेरिकी डलरको आयोजनाबारे प्रमुख राजनीतिक दलहरुभित्र पक्ष विपक्षमा […]

क्यानडाका प्रधानमन्त्रीमाथि चुनावी अभियानको क्रममा ढुंगा प्रहार

२२ भाद्र, २०७८ काठमाडौँ : चुनावी अभियानका क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार भएको छ । उनलाई प्रदर्शनकारीले प्रहार गरेको गिट्टी (ढुंगा) ले लागेको हो । ब्रूअरीको भ्रमण गरेर […]

पञ्जशीरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएको तालिबानको दाबी

२१ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानको पञ्जशीर प्रान्तको पूरा नियन्त्रण आफ्नो हातमा भएको तालिबानले दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान जारी गर्दै आफ्नो नियन्त्रण नभएको अफगानिस्तानको […]

काबुलमा महिलाहरुको प्रदर्शन, तालिबानले गरे हस्तक्षेप

२० भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिबान अधिकारीले हस्तक्षेप गरेका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि महिला अधिकारको क्षेत्रमा भएका प्रगतिहरु संकटमा आएको भन्दै […]