थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
प्रकाशित मिति
२०८२ पुष ३० गते, बुधबार ०१:२०
३० पुस,२०८२ काठमाडौं – थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रमा निर्माणाधीन क्रेन खस्दा यात्रुवाहक रेल दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक रिपोर्ट अनुसार कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।
दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। दुर्घटनाग्रस्त रेल बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो।
स्थानीय रिपोर्टका अनुसार उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थानमुनि गुडिरहेको रेलमा माथि काम गरिरहेको क्रेन खस्दा ठक्कर लागेको थियो। ठक्करपछि रेल लिकबाट बाहिरिएको थियो र केही बेर आगलागी समेत भएको थियो।
स्थानीय प्रहरीले उद्धार कार्य जारी राखेको र आगो नियन्त्रणमा आएको जानकारी दिएको छ। मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया