• २ असोज २०८३, शुक्रबार
  • ११ः२४ बिहान

मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल

प्रकाशित मिति

२०८३ आश्विन २ गते, शुक्रबार ११:२४

२ असोज २०८३ काठमाडौं — मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

National Life

सरकारका नियमित तथा समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो।

बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया