खेल

कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराए

काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्...

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

काठमाडौँ, राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो । ...

क्रिकेट खेलाडी भण्डारीको उपचारमा सरकारको सहयोग हुने

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीक...

महिला क्रिकेटर उत्साहित

काठमाडौं । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भएsf 5g\ । पुरुष क्रिकेटर...

फुुटसल आजदेखि सञ्चालनमा

काठमाडौँ, कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण ...

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

भरतपुर, नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो ...

क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा

काठमाडौँ, नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो । देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिए...

इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी

काठमाडौं,दुबईमा आइतबार राति भएको इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । निर्धारित ओभरको खेल बराबरीमा टुंगिएपछि सुपर ओभरमा दिल्लीले किंग्स इलावेन पञ्जावलाई हरायो । प...

फिफा वरियतामा नेपाल यथावत

काठमाडौँ, विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो ...

यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति

काठमाडौँ, नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १०ं२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थाप...