मनोरञ्जन

सुटिङ रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ छायाँकन सुरु हुने

काठमाडौं, गत चैत्रमा लकडाउनको कारण सुटिङ रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ छायाँकन सुरु हुने भएको छ । फिल्म अगामी शुक्रबार अर्थात असोज १५ बाट छायाँकनमा निस्कने निर्माण युनिटले जनाएको छ ।करिब ५० प्रतिशत...

बलिउडका तीन नायिकासँग लागूऔषधबारे सोधपुछ: सुशान्त आत्महत्या प्रकरण

एजेन्सी, बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले लहरो तान्दा पहरो गर्जिएको छ । बलिउडका कतिपय कलाकार सम्पत्ति शुद्धिकरण, कालो धन देखि लागूऔषधसँग जोडिएका छन् । उनीहरुमाथि भारतको सम्बन्धित...

बसन्त सापकोटाको भेटौंन फन पार्कको गेटैमा

काठमाडौं, संगीतकार बसन्त सापकोटाको एकपछि अर्काे गरी आउने निकै नै सुमधुर गीतहरुले संगीत बजारमा चर्चा पाउने गरेका छन् । यसै क्रममा उनले भेटौंन फन पार्कको गेटैमा बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गी...

हाल साम्राज्ञीको हातमा ३ फिल्म, कुन कुन हुन त ?

काठमाडौं, नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयकी डिमान्डकी हिरोइन् हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । भुवन केसीले निर्माण गरेको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी शाहलाई यो फिल्मको रिलिजपछि पछ...

रमेशको डेब्यू निर्देशन रेड वाइन

सिनेमा निर्माता रमेश एम के पौडेलले अभिनेता पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जोडी बनाउँदै निर्देशकीय डेब्यू सिनेमा रेड वाइनको घोषणा गरेका छन् । पौडेल रूद्रप्रिया रज्जा रानी आदि सिनेमाका निर्म...

सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक

काठमाडौँ, सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ । सुरज गैह्रे विवशको शब्द रहेको उक्त गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्ट (आरजे) को स्वर रहेको छ । गीतमा भट्टकै सङ्गीत छ । उ...

जीवन बीमा सम्बन्धी सचेतनामूलक भिडियो सार्वजनिक

काठमाडौं, ‘जीवन बीमा गरौं सुरक्षित रहौं’ भन्ने नारासहितको जनचेतनामूलक भिडियो औपचारिक रुपमा सार्वजनिक भएको छ । क्यापिटल न्यूज नेटवर्कले निर्माण गरेको बीमा सचेतनामूलक भिडियो आज अपरान्ह इन्स्योरेन्स ख...

जयन जे वाइबाको जय जगत सार्वजनिक

काठमाडौं, जयन जे वाइबाको जय जगत गीत सार्वजनिक भएको छ। जयनकै शब्द र संगीतमा रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत् शुक्रबार सार्वजनिक भएको हो। कबिर खड्कालाई फिचरिङ गरिएको गीतका कार्यकारी...

दशैं गीत ‘पीडा परदेशीको’ रिलिज (भिडियो)

  नेपालगन्ज, गायक यज्ञ बिकको नयाँ दशैं गीत रिलिज भएको छ। रिलिज भएको ‘पीडा परदेशीको’ बोलको गीतमा यज्ञ बिक र रेनुका थापाको सुमधुर आवाज रहेको छ। गीतमा यज्ञ बिकको लय अनि शब्द रहेको छ। दशै तिहार...

दीपिका पादुकोणको ‘डिप्रेशन’कस्तो थियो उनको हालत, रणवीर सिंहले बाले

  एजेन्सी, नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छि...