१९:३५ २०७९ श्रावण ३१ गते

ताजा खबर

जिवनशैली

निद्राको समस्यासँग जुधिरहेकाहरुले बिर्सेर पनि नखानुहोस् यस्ता चिज

२४ साउन २०७९, एजेन्सी : निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ । यदि निद्रा गडबड भयो वा राति राम्रो निन्द्रा परेन भने […]

लसुनको अत्याधिक सेवन पनि स्वास्थ्यका लागि हानिकारक, यस्ता छन् साइड इफेक्ट

२३ साउन २०७९, एजेन्सी : लसुनको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । लसुन औषधीय गुणले भरिपूर्ण हुन्छ । लसुनमा भिटामिन, आइरन, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छ, जसले धेरै […]

पुरुषले प्रजनन् क्षमता बढाउन कस्ता खानेकुरा खाने ?

२२ साउन २०७९, काठमाडौँ : हरेक पुरुषले सुन्दर परिकल्पना गरेको हुन्छ, आफू एक दिन बुवा बनुँ भनेर । तर विभिन्न कारणले पुरुषको सन्तान उत्पादन गर्ने क्षमतामा कमी आइरहेको हुन्छ । […]

नयाँ अध्ययन भन्छ- खाना खाएलगत्तै २ मिनेट हिँडे पनि धेरै फाइदा पुग्छ सुगर बिरामीलाई

२१ साउन २०७९, एजेन्सी : खाना खाए लगत्तैको २ मिनेट मात्र हिँड्दा मधुमेह (सुगर) का बिरामीका लागि धेरै फाइदा हुने एक अध्ययनले देखाएको छ। खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा […]

खीर खाने विचारमा हुनुहुन्छ ? घरमै यसरी पकाउनु सकिन्छ

१५ साउन २०७९, काठमाडाैँ : आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको […]

सफलता राम्रो बानीबाट मिल्छ

३ साउन २०७९, काठमाडौँ : दिनभरमा तपाईं जे गर्नु हुन्छ त्यसमध्ये ९५ प्रतिशत त तपाईको बानीमा हुन्छ । सफल मानिस यस्ता हुन्छन्, जसले सफलतालाई आफ्नो बानी बनाएका हुन्छन् । सफल […]

महिलाले पिसाब फेर्ने बेला गर्छन् यस्ता गल्ती, विज्ञले दिए चेतावनी

२२ असार २०७९, एजेन्सी : पिसाबले मानिसको स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ त्यसैले स्वास्थ्यबारे थाहा पाउनका लागि कतिपय अवस्थामा डाक्टरले पिसाब परीक्षण गर्न सल्लाह दिन्छन् । पिसाबको रङ, पिसाबको पिँज […]

शरिरको आधा तौल घटाएकी युवतीका अधिकांश अंगले काम गर्न छाडे

१२ असार २०७९, काठमाडौंः एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हेबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो […]

अन्तर्राष्ट्रिय योग दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

७ असार २०७९, काठमाडौँ : मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन […]

फोन सेक्स गर्दा ध्यान दिनु पर्ने कुरा

२८ जेठ २०७९ काठमाडाैंः  मानिसमा फोन सेक्सको क्रेज बढ्दै गएको छ । आफ्नो पार्टनरबाट टाढा हुनुहुन्छ भने, फोन सेक्स एक उत्तम विकल्प बन्न सक्छ। शारीरिक यौन सम्पर्क गर्नु प्राकृतिक कुरा […]

उखुको जुस सेवन गर्नुस् जण्डिस भगाउनुस्, यस्ता छन् फाइदै फाइदा

२७ जेठ २०७९, काठमाडौं : मौसम अनुसार हामिले फलहरु सेवन गरेमा हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्छ । गर्मी याममा हाम्रो शरिरलाई तरल पदार्थ प्रशस्त मात्रामा आवश्यक पर्छ । त्यसैले गर्मी […]

स्थिरासन योगबाट हुने लाभ

२८ जेठ २०७९, काठमाडौँ : यो विस्तरामा आरामसाथ गरिने व्यायाम हो । यो आफूलाई सजिलो हुने तरिकाले गर्न सकिन्छ । यो एक प्रकारको निजी र गोप्य व्यायाम विधि हो । […]

आरु खानुका फाइदा

१८ जेठ २०७९, एजेन्सी : गर्मीमा आरुको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । धेरै पोषक तत्त्वहरूले भरिपूर्ण आरु स्वास्थ्य सम्बन्धी समस्याहरू हटाउन लाभदायक हुन्छ । आरुमा भिटामिन ए, भिटामिन सी, […]

फ्रिजमा राखेका बासी र बोसोजन्य खानेकुरा किन नखाने ?

१७ जेठ २०७९, काठमाडौँ : कतिपय मानिसमा एक पटक पकाएको मासु तथा अन्य परिकार धेरै दिन राखेर खाने बानी हुन्छ । तर यस्ता खानपानले हाम्रो स्वास्थ्य असर गर्छ । त्यसैले […]

सरकारले सौन्दर्य सामग्रीमा बढाए कर

१६ जेठ २०७९, काठमाडौँ : सरकारले सौन्दर्य सामग्रीमा कर बढाएको छ । अन्तःशुल्क बढाएर सौन्दर्य सामग्रीको आयात निरुत्साहन गर्ने नीतिअनुसार सरकारले कर बढाएको हो । आर्थिक विधेयक २०७९ अनुसार ओठ […]

मत्स्यासन योगाबाट हुने लाभ

१३ जेठ २०७९, काठमाडाैँ : शरीरलाई माछाको आकारमा ढालेर गरिने योगलाई मत्स्यासन भनिन्छ । विधि – एउटा माछा जसरी पानीमा विभिन्न पोजिसनमा पौडिन्छ, त्यसरी नै आफूलाई तयार पार्नुहोस् । मानौँ, […]

रातो मासु हानिकारक किन छ ?

१२ जेठ २०७९, काठमाडौँ : धेरैलाई रातो मासु मन पर्छ । तर रातो तथा प्रशोधित मासु मानव स्वास्थ्यका लागी उपयुक्त मानिदैन । रातो वा प्रशोधित मासु खाँदा मुटुसम्बन्धी रोग तथा […]

रक्सीको ह्याङ ओभर कसरी हटाउने ?

१० जेठ २०७९, काठमाडौँ : ह्याङ ओभर मदिरा सेवन गर्ने अधिकांशको समस्या बन्ने गर्दछ । थोरै पिउने योजनाका साथ शुरु भएको मदिरा पिउने कार्यक्रम पिउँदा पिउँदै धेरै पिउने र अर्को […]

तनाव कसरी हटाउने ? यस्ता छन् उपाय

७ जेठ २०७९, काठमाण्डौं : तनावग्रस्त जीवनले मान्छेको मन र शरीरलाई हानि पुर्‍याउँछ। निरन्तर तनावका कारण अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव ग्रस्त जीवनबाट छुट्करा पाउनको लागि विभिन्न उपायहरु […]

केही मानिस सार्वजनिक स्थलमा किन पोर्न हेर्न थाल्छन् ?

२९ बैशाख २०७९, एजेन्सी : ब्राउनवेन रीड बेलायतको सार्वजनिक पुस्तकालयमा बसिरहेकी थिइन् र त्यहाँ अन्य विद्यार्थीहरू जस्तै उनी अध्ययन गर्न चाहन्थिन् । तर उनले असहज दृश्यको सामना गर्नुपर्यो । एकजना […]

धेरै पान खाँदा आउन सक्छन् यस्ता समस्या

२८ बैशाख २०७९, काठमाडौँ : पानको पातको प्रयोग नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकमा धेरै हुने गर्दछ । यसलाई पान मसला बनाएर खाने प्रचलन विशेषगरी नेपालको तराई र भारतमा धेरै […]

छोटो समयमै शरीरको तौल बढाउनका लागि यस्तो बनाउनुस् दैनिक खाना तालिका

२६ बैशाख २०७९, काठमाडौँ : एक वयस्क मानिसलाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । यदि १३ सय क्यालोरी भन्दा कम भएमा शरीरको ऊर्जा पनि कम हुँदै जान्छ । जसकारण […]

ओछ्यानको तन्ना यति धेरै दिनमा फेर्नुहुन्छ भने होसियार हुनुहोस्

२४ बैशाख २०७९, एजेन्सी : कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ भन्ने प्रश्नलाई धेरैले हल्का मान्न सक्छन्। केहीलाई यो सार्वजनिक रूपमा छलफल गर्न नहुने विषय पनि लाग्न सक्छ […]

गर्भावस्थाको ९ महिना कुन महिना गर्भवतीले के गर्नु सहि ? के गर्दा खतरा ?

२० बैशाख २०७९,काठमाण्डौं : महिलाका लागि गर्भावस्था संवेदनशील अवस्था मानिन्छ। गर्भावस्था अवस्थामा महिलामा धेरै परिवर्तन देखापर्छन्। विशेषतः शरीरका अंगहरुमा लचिलोपन हुने तथा शरीरमा आएको परिवर्तनले चिढ्चिढापन आउने गर्दछ । समय बित्दै […]

आज आमाको मुख हेर्ने दिन, आमाको लागि हुनसक्छन् यी उपहार

१७ बैशाख २०७९, काठमाडौं : आमा संसारकै सबैभन्दा प्रेमिल रचना, अनि पवित्र नाता । आमा, जुन शब्दमा जीवन र जगतको विराट अर्थ समेटिएको हुन्छ । आमा जस्तोसुकै दुःख झेल्न तयार […]

दिनमा कतिपटक खाना खाने ?

१३ बैशाख २०७९, एजेन्सी : साधारणतया हामी एक दिनमा तीन पटक खाना खान्छौँ – जीवनको नयाँ तरिकाले खाना खाने यो ढाँचामा काम गर्दछ । हामीलाई बिहानको नास्ता दिनको सबैभन्दा महत्वपूर्ण […]

हरेक दिन बिहान भिजाएको चना खादा चमत्कारी फाइदा

१० बैशाख २०७९, काठमाडौँ :पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका […]

कान छेड्दा हुने फाइदाहरु

१० बैशाख २०७९, एजेन्सी : पछिल्लो समय युवा पुस्ताले कान छेड्नुलाई फेसनकै रुपमा विकास गरेका छन् । पहिला गहना लगाउनका लागि नेपाली महिलाले कान छेड्ने गरेको भएपनि अहिले केटा केटी, […]

भिटामिन ए पाईने खानेकुराहरु, यसको प्रयोग कसरी गर्ने ?

१० बैशाख २०७९, काठमाडौँ : भिटामिन र मिनरल मानव शरीरका लागि अत्यावश्यक तत्व हुन् । यी तत्वले शरीरलाई फाइदा पुर्‍याउँछ । भिटामिन ए ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा […]

यी हुन् गर्लफ्रेन्ड हुनुका बेफाइदा !

२७ चैत्र २०७८, काठमाडौँ : गर्लफ्रेन्ड बनाउनु, डेटिङ जानु, रोमान्स गर्नु आफैंमा रोमाञ्चक कुरा हो । तर, गर्लफ्रेन्ड बनाएपछि जिन्दगी रमाइलो मात्र हुन्छ भन्ने छैन । यसको साइड इफेक्ट पनि […]

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

१६ चैत्र २०७८, एजेन्सी : कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो […]

डेटिङ जाँदा के गर्ने, के नगर्ने ?

१३ चैत्र २०७८, एजेन्सी : हप्ताको ६ दिनसम्म काममा व्यस्त हुने कर्मचारी, व्यवसायी, विद्यार्थीका लागि शनिबार वा विदाको दिन विशेष दिन हो । सरकारी कार्यालय तथा अधिकांश निजी क्षेत्रमा पनि […]

बिहान खाली पेटमा चिया, क्यान्सरको कारण

१३ चैत्र २०७८, काठमाडौँ: धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको […]

नियमित सेक्सले महिलालाई तनावबाट टाढा राख्छ ! कसरी ?

महिला आफ्नो पार्टनरसँग मात्र १२ महिनामै सेक्सबाट बोर हुने गर्छन् … फाइल फोटो १२ चैत २०७८, काठमाडौं : नियमित सेक्सले महिलालाई तनावबाट टाढा राख्छ । एक नयाँ अध्ययनका अनुसार, महिला आफ्नो पार्टनरसँग […]

यस्तो टाउको दुखाईले ज्यानै लिन सक्छ !

८ चैत्र २०७८, एजेन्सी : समय समयमा विभिन्न समस्याले टाउको दुख्छ । केही सामान्य रुपमा कहिलेकाहीँ टाउको दुख्नुलाई सामान्य मानिन्छ । तर, अचानक अत्यधिक टाउको दुख्नुले विभिन्न रोगको संकेत गर्छ […]

ताजा अपडेट