एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
प्रकाशित मिति
२०८२ श्रावण २ गते, शुक्रबार ०३:१६
श्रावण २ ,२०८२ काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा सचिवालय बैठकले तय गरेका विधान संशोधनसम्बन्धी एजेन्डामाथि छलफल भइरहेको छ।
बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा, पदाधिकारीको संख्या र विधान महाधिवेशन प्रतिनिधिसम्बन्धी व्यवस्था परिवर्तनको प्रस्ताव गरेको थियो।

पोलिटब्यूरो बैठकले ती प्रस्तावहरू छलफल गरी पारित गरेपछि साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ। अन्तिम निर्णय भने आगामी भदौ २०–२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबाट हुनेछ।

Related
Recent News
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
- यस्तो छ आजको मौसम
- उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
- बाढीले ४ जलविद्युत् आयोजना क्षतिग्रस्त, बैंकहरूको साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा
- बाढीले बीमा क्षेत्रमा ठूलो धक्का, ५८३ बीमालेखबाट साढे २५ अर्बको दाबी
- नेप्से ९.२४ अंकले बढ्यो, हाइड्रो र निर्जीवन बीमा समूहमा आकर्षण
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया