रास्वपाको सचिवालयमा ११ जना थपिँदा को-को परे?
प्रकाशित मिति
२०८३ भाद्र ५ गते, शुक्रबार ०३:४८
५ भदौ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालयमा ११ जना सदस्य मनोनीत गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा ११ जना थप गर्ने निर्णय गरेको हो।
सचिवालयमा मनोनीत हुनेमा कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, दीपक बोहरा र समीक्षा बास्कोटा रहेका छन्।

त्यस्तै, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादवलाई पनि सचिवालय सदस्यमा मनोनीत गरिएको छ।

Related
Recent News
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त
- डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो
- रास्वपाको सचिवालयमा ११ जना थपिँदा को-को परे?
- नेप्से १० अंकले घट्यो, ४ अर्ब १६ करोडको कारोबार
- सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
- राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता तथा स्वार्थको द्वन्द्वमा कडाइ
- सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई सम्मान
- राष्ट्र बैंकले ८५ अर्ब निक्षेप सङ्कलन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण
- नबिल बैंकले फोन लोन नतिर्ने ४५ ऋणीको नाम गर्यो सार्वजनिक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया