• २० असोज २०८३, मंगलबार
  • ३ः३६ दिउँसो

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप

प्रकाशित मिति

२०८३ आश्विन २० गते, मंगलवार ०२:३८

२० असोज २०८३ काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने समय थप गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसअघि आज दिउँसो ४ बजेसम्मका लागि तोकिएको मनोनयन दर्ताको समय थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको हो।

National Life

उम्मेदवारहरूको मनोनयन दर्ताका लागि पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले समय थप गरिएको निर्वाचन समितिले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया