स्थिरासन योगबाट हुने लाभ
प्रकाशित मिति
२०७९ जेष्ठ २८ गते, शनिबार ०८:००
२८ जेठ २०७९, काठमाडौँ : यो विस्तरामा आरामसाथ गरिने व्यायाम हो । यो आफूलाई सजिलो हुने तरिकाले गर्न सकिन्छ । यो एक प्रकारको निजी र गोप्य व्यायाम विधि हो ।
विधि
– पलेटी मारेर बस्ने ।
– दाहिने घुँडामाथि दाहिने हात र देब्रे घुँडामाथि देब्रे हात राख्ने ।
– आँखा चिम्लिएर दिमागलाई शान्त बनाउने ।
– आरामले श्वास–प्रश्वास लिँदै पूरै आनन्द महसुस गर्ने ।
लाभ
– यो आसनले रक्त सञ्चारलाई चुस्त बनाउँछ ।
– यो व्यायाम सबै प्रकारका व्यक्तिले गर्न सकिन्छ ।
– कुनै पनि रोगका बिरामीलाई यस व्यायामले बेफाइदा पु¥याउँदैन ।

Related
Recent News
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
- यस्तो छ आजको मौसम
- उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
- बाढीले ४ जलविद्युत् आयोजना क्षतिग्रस्त, बैंकहरूको साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा
- बाढीले बीमा क्षेत्रमा ठूलो धक्का, ५८३ बीमालेखबाट साढे २५ अर्बको दाबी
- नेप्से ९.२४ अंकले बढ्यो, हाइड्रो र निर्जीवन बीमा समूहमा आकर्षण
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया