• १ असोज २०८३, बिहीबार
  • ५ः२५ बेलुका

मन्त्रिपरिषद्को बैठक आज बस्दै

प्रकाशित मिति

२०८३ भाद्र ३१ गते, बुधबार ०९:४४

३१ भदौ २०८३ काठमाडौं — मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

National Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल तथा निर्णय हुन सक्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया