• १ असोज २०८३, बिहीबार
  • २ः२१ दिउँसो

राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार ०२:०८

काठमाडौं । भोटेकोसी बाढीपीडितको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंकका करिब ६०० सेवानिवृत्त कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघका अध्यक्ष दिनेश विक्रम थापाले उक्त कोषमा १५ लाख ७४ हजार ५४७ रूपैयाँ ११ पैसाको चेक हस्तान्तरण गरेका छन् ।

National Life

वि.सं. २०५५ मा स्थापित राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघमा झण्डै तीन हजार सेवानिवृत्त कर्मचारी संगठित छन् ।

प्रतिकृया