नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ०८:१२
काठमाडौं । सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूका लागि जीवन बीमा सम्बन्धी सेवा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले उपलब्ध गराउने भएको छ।
नेपाल बैंक र नेशनल लाइफ इन्स्योरेन्स बीच कर्मचारीको जीवन बीमा सम्बन्धमा बुधबार सम्झाैता पत्रमा हस्ताक्षर र हस्तान्तरण भएको हो । नेशनल लाईफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले सम्झाैता पत्र आदान पत्र गरे ।
बैंकले कर्मचारीलाई उपलब्ध गराउँदै आएको आवासीय कर्जा लगायतको सुरक्षणका साथै कर्मचारीको अनिवार्य जीवन बीमा समेतको सेवा नेशनल लाइफले उपलब्ध गराउनेछ।
वाणिज्य बैंकहरूमध्ये कारोबार आकार र नाफा आर्जन दुबैका हिसाबले अग्रणी रहँदै आएको नेपाल बैंक लिमिटेडमा हाल २ हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया