• १ असोज २०८३, बिहीबार
  • ११ः१२ बिहान

सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार ११:११

१ असोज २०८३ काठमाडौं — नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिकृया