बेलिंघमको इन्जुरी टाइम गोलले इंग्ल्यान्डको पुनरागमन, पहिलो हाफमा नर्वेसँग १–१ को बराबरी
प्रकाशित मिति
२०८३ असार २८ गते, आईतवार ०४:३४
२८ असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा नर्वे र इंग्ल्यान्डबीचको खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ। मियामी स्टेडियममा जारी प्रतिस्पर्धात्मक खेलमा नर्वेले ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपको गोलमार्फत अग्रता लिएको थियो। उनले इंग्ल्यान्डको रक्षापंक्तिलाई छल्दै उत्कृष्ट फिनिस गरेपछि नर्वे १–० ले अघि बढेको थियो।
अग्रता जोगाउने प्रयासमा रहेको नर्वेविरुद्ध इंग्ल्यान्डले पहिलो हाफको इन्जुरी समयमा जवाफी गोल फर्कायो। स्टार मिडफिल्डर जुडे बेलिंघमले निर्णायक क्षणमा गोल गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा ल्याए।

पहिलो हाफ बराबरीमा सकिएसँगै दोस्रो हाफ थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ। दुवै टोली सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

Related
Recent News
- बाढीपीडितका लागि भारतले पठाउँदैछ १० टन राहत सामग्री र औषधि
- रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोलि बिहान ९ बजे सिंहदरबारमा बस्ने
- प्रधानमन्त्री बालेन शाह : पीडित परिवारलाई राज्यले एक्लो हुन दिँदैन
- रसुवा बाढी : ९७ शव फेला, ५४ जनाको उद्धार
- सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढी : ४४ नेपाली सेनासहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
- रसुवा बाढी : ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बालेनलाई मोदीको फोन, सम्भव भएसम्मको सहयोग गर्छौं’
- भारत, चीन र विश्व बैंकले भने, आवश्यकता बताउनुस्, सहयोग गर्छौं
- यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया