Under 13 फुट्सल प्रतियोगितामा विनायकको जित
प्रकाशित मिति
२०८३ भाद्र ७ गते, आईतवार ०९:२५
मध्यपुर ठिमी,अमिनिटी स्कुलको आयोजनामा भएको प्रथम अम्मिनिटी अन्डर 13 फुट्सल प्रतियोगिता को फाइनल खेलमा विनायक शिक्षा निकेतनले Emmanuel school लाई ०-१ ले पराजित गरी प्रथम हुन सफल भएको छ।
साथै बेस्ट किपर अवार्ड पनि विनायककै खेलाडी सरस प्रजापति ले हात पार्न सफल भएको छ। विजयी खेलाडीहरूलाई मध्यपुर ठिमी नगरपालिका सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रत्येकज्यूले ट्रफी सहित स्वर्ण पदक प्रमाणपत्रका नगद रु १० हजार प्रदान गर्नुभयो। प्रतियोगितामा जम्मा २८ वटा विद्यालयहरूले सहभागीता जनाउनु भएको थियो।



Related
Recent News
- हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
- रसुवामा पहिरोले ११ घर तथा गोठमा क्षति, ६५ जना विस्थापित
- गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- Under 13 फुट्सल प्रतियोगितामा विनायकको जित
- ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
- गरिमा चौधरी घटनामा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनी कठघरामा उभ्याउँछौं
- बञ्चरेडाँडामा स्थानीयको अवरोध, १५ दिनभित्र माग पूरा नभए फोहोर रोक्ने चेतावनी
- साउनमा १ अर्ब ८४ करोडको ईभी आयात, सरकारलाई १ अर्ब १४ करोड राजस्व
- नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
- बागमतीका मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया