• ९ भदौ २०८३, बुधबार
  • ९:३६ बेलुका

बाढीपीडितका लागि भारतले पठाउँदैछ १० टन राहत सामग्री र औषधि

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०९:३५

१० भदौ २०८३ काठमाडौं – नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि भारत सरकारले १० टन राहत सामग्री तथा औषधि पठाउने भएको छ।भारत सरकारले भारतीय सेनाको जहाजमार्फत नेपालमा राहत सामग्री र औषधि पठाउन लागेको हो।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री तथा औषधि पुर्‍याउने उद्देश्यले उक्त सहयोग पठाउन लागिएको जनाइएको छ।

Kamana Sewa

प्रतिकृया