• २३ असार २०८३, मंगलबार
  • ११:३४ बेलुका

१४ मिनेटमै इजिप्टको गोल, अर्जेन्टिनाविरुद्ध अग्रता

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार १०:०९

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा इजिप्टले अर्जेन्टिनाविरुद्ध सुरुआती अग्रता बनाएको छ। खेलको १४औँ मिनेटमा इजिप्टले गोल गर्दै १–० को अग्रता लिएको हो।  

साविक विजेता अर्जेन्टिना बराबरी गोलको खोजीमा रहेको छ भने इजिप्ट अग्रता जोगाउँदै क्वार्टरफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा छ।  

Kamana Sewa

प्रतिकृया