रोमेरोको गोलमा अर्जेन्टिना फेरि अग्रतामा
प्रकाशित मिति
२०८३ असार २० गते, शनिबार ०६:२८
२० असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेविरुद्ध तेस्रोपटक अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा डिफेन्डर क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका हुन्।
कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई रोमेरोले हेडमार्फत गोलमा परिणत गरेका थिए।

अतिरिक्त समयमा दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा जारी रहँदा अर्जेन्टिना ३–२ ले अघि रहेको छ।

Related
Recent News
- कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
- संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा
- रोमेरोको गोलमा अर्जेन्टिना फेरि अग्रतामा
- यस्तो छ आजको मौसम
- केप भर्डेले फेरि गर्यो पुनरागमन, अर्जेन्टिनाविरुद्ध २–२ को बराबरी
- अतिरिक्त समयमा मार्टिनेजको गोल, अर्जेन्टिना पुनः अग्रतामा
- अर्जेन्टिना–केप भर्डे खेल अतिरिक्त समयमा प्रवेश
- केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
- मेस्सीको शानदार गोलमा अर्जेन्टिना अघि, अन्तिम १६ नजिक
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया