नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
प्रकाशित मिति
२०८३ आश्विन २ गते, शुक्रबार ०३:३४
२ असोज २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको छ। आज ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार कित्ता शेयर कारोबार हुँदा कुल ६ अर्ब ७२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ। ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज फाइनान्स र अन्य समूहको परिसूचक घटे पनि अधिकांश समूहमा सुधार देखिएको छ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया