अमेरिकाबाट एकैदिन ९१ नेपाली डिपोर्ट
प्रकाशित मिति
२०८२ माघ ७ गते, बुधबार ०३:३३
काठमाडौं — अमेरिकाले एकैदिन ९१ जना नेपाली नागरिकलाई डिपोर्ट गरी चार्टर विमानमार्फत काठमाडौं ल्याएको छ। उनीहरू सोमबार (माघ ५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीका अनुसार, डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति भएपछि एकैदिन यति ठूलो संख्यामा नेपाली डिपोर्ट भएको यो पहिलो घटना हो। यसअघि पुस ३ गते ७५ जना तथा विभिन्न मितिमा ३७–३७ जना नेपालीलाई पनि अमेरिकाले चार्टर विमानमार्फत नेपाल पठाएको थियो।
अवैध रूपमा अमेरिका प्रवेश गरेको, भिसाविना बसेको वा कानुनी आधार नपुर्याएको आरोपमा नेपालीहरूलाई डिपोर्ट गरिएको हो।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया