• ३ साउन २०८३, आइतबार
  • ३:३२ बेलुका

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ०३:२४

७ माघ,२०८२ काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै आज विभिन्न सेक्टरका कम्पनीहरुको ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार आखु खोला जलविद्युतको ४३ करोड ३६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

Kamana Sewa

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ३५ करोड पाँच लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ९७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

Classic Tech Desktop

प्रतिकृया