प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
प्रकाशित मिति
२०८३ भाद्र १६ गते, मंगलवार १२:२२
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तर कुमार खत्री र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सोमबार हस्तान्तरण गरेका हुन् ।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनः स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले उक्त रकम जम्मा गरेको बताइएको छ ।

चेक हस्तान्तरण गर्दा कोष सञ्चालक समितिका सदस्य नारायण प्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो ।

Related
Recent News
- बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
- बेत्रावतीको एउटै घरबाट २४ जनाको शव उत्खनन
- सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- रसुवा बाढी : ९८७ जनाको शव फेला, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन
- बाढीपहिरो पीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग
- नेशनल लाइफद्वारा रसुवाका बाढीपीडितलाई एक करोड ५१ लाख हस्तान्तरण
- रसुवा बाढीको क्षति र पुनर्स्थापनाबारे छलफल गर्न फेरि सर्वदलीय बैठक बस्दै
- रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी जम्मा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया