• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

‘कक्रोच जनता पार्टी’ अभियानले भारतीय राजनीतिमा तरंग, युवाको डिजिटल आक्रोश चर्चामा

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार ०२:२३

भारत – भारतमा ‘कक्रोच जनता पार्टी’ नामक व्यङ्ग्यात्मक सामाजिक सञ्जाल अभियानले यतिबेला व्यापक चर्चा पाएको छ । बेरोजगारी, महँगी र सरकारी प्रणालीविरुद्ध युवाहरूको डिजिटल आक्रोशका रूपमा हेरिएको यो अभियान करोडौँ युवामाझ लोकप्रिय बनेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्त को एक टिप्पणीपछि सुरु भएको बताइएको यो अभियानले सामाजिक सञ्जालमार्फत नयाँ राजनीतिक बहस जन्माएको विश्लेषण गरिएको छ ।

Kamana Sewa

प्रतिकृया