• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

नेप्सेमा हरियाली, परिसूचक १६.३८ अंकले बढ्यो

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार ०३:२०

८ जेठ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा पुगेको छ । आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसदिन १२ वटा उपसूचकमा सुधार देखिएको छ भने व्यापार समूह मात्रै घटेको छ । कारोबार भएका कम्पनीमध्ये २०३ कम्पनीको शेयर मूल्य बढेको, ५७ कम्पनीको घटेको तथा ८ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया