• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सुरु हुने

प्रकाशित मिति

२०८२ चैत्र २२ गते, आईतवार ०२:५२

२२ चैत,२०८२ काठमाडौं – सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार नयाँ भर्ना तथा पठनपाठन वैशाख १५ गतेदेखि सुरु हुनेछ।

Kamana Sewa

यसअघि सामान्यतया वैशाखको पहिलो सातादेखि शैक्षिक सत्र सुरु हुने गरेकोमा यस पटक केही दिन ढिला गरी सत्र सञ्चालन गरिने भएको हो।

Classic Tech Desktop

प्रतिकृया