संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
प्रकाशित मिति
२०८३ भाद्र १८ गते, बिहीबार ०३:०५
१८ भदौ २०८३ काठमाडौं — नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमै ढलेका छन्। खड्का ढलेपछि कांग्रेसका सांसदहरू उनलाई उठाउन पुगेका थिए। सोही क्रममा सांसद सोम शर्मा बोलिरहेका थिए। सभामुख डोलप्रसाद अर्यालले केहीबेर शर्मालाई बोल्न रोकेर अवस्था सहज भएपछि पुनः बोल्न अनुमति दिएका थिए।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार खड्काको रक्तचाप उच्च देखिएको छ। संसद् सचिवालयमै प्रारम्भिक परीक्षण गर्दा रक्तचाप उच्च देखिएपछि सामान्य परीक्षणपछि उनलाई थप उपचारका लागि वीर अस्पताल लैजान लागिएको गिरीले जानकारी दिए।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया