समाचार

सभामुखलाई एमालेको आग्रह : १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस्

२८ भाद्र, २०७८ काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका […]

ओलीको रिट निवेदनमा आज सुनुवाइ हुँदै

२८ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार […]

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

२८ भाद्र, २०७८ काठमाडौँ : राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित […]

पौडेलले बोलाए सानेपामा आफ्नो समूहको बैठक

२८ भाद्र, २०७८ काठमाडौँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको नेता मिनेन्द्र रिजालले […]

सभामुखविरूद्ध एमालेको रिट : आज दुबै पक्षसँग छलफल

२८ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेले सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध दायर गरेको रिटमा आज दुबै पक्षको छलफल हुँदैछ । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख […]

फर्किनुअघि सुमारको आग्रह-एमसीसीलाई राजनीतिकरण नगरौं

२७ भाद्र, २०७८ काठमाडौँ :  एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण […]

एमसीसी जस्ताको त्यस्तै पास गर्नुहुँदैन् : डा. आचार्य

२७ भाद्र, २०७८ काठमाडौँ : नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पारेका छन् । सत्तासिन दलहरुले धारणा बनाएपछि आफ्नो […]

सांसद पाण्डेय र भट्टको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२७ भाद्र, २०७८ काठमाडौँ : प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई कारवाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश मीरा खड्काले अन्तरिम आदेशका […]

बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा

२७ भाद्र, २०७८ काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गरेका छन् । आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट […]

निरन्तर सदन अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

२७ भाद्र, २०७८ काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । उनले सोमबार साढे २ बजे संसदको ल्होत्से हलमा […]

यसरी कतिन्जेल चल्छ संसद ?, देउवाले भने-ओलीलाई सोध्नू

२७ भाद्र, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल नेकपा एमालेको भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई […]

कञ्चनपुरमा तीज कार्यक्रममा झडप हुँदा ७ जना घाइते, २ जना पक्राउ

२७ भाद्र, २०७८ काठमाडौँ : कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा […]

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

२७ भाद्र, २०७८ काठमाडौँ : प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ […]

सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले मागे मन्त्रीको नाम, दलहरुले मागे समय

२७ भाद्र, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गरेका छन् । उनले सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै […]

प्रतिनिधिसभामा सभामुख र एमाले सांसदको दोहोरी

२७ भाद्र, २०७८ काठमाडौँ : आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका सांसद र सभामुख अग्निप्रसाद सापकोटाबीच दोहोरी चलेको छ । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता […]

विपक्षीको लगातारको अवरोधपछि संसद बैठक १५ मिनेट स्थगित

२७ भाद्र, २०७८ काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध लगातार संसदभित्रै नाराबाजी भइरहँदा सभामुखले आफ्नो स्पष्टीकरण दिएका छन्। विपक्षी दलका सांसदहरुले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘सभामुख अग्नि सापकोटा मुर्दाबाद’ लगायत नारा […]

विरोध छाडेर संवादमा आउन विपक्षीलाई सभामुख सापकोटाको आग्रह

२७ भाद्र, २०७८ काठमाडौँ : आइतबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षीले अग्रभागमा आएर नाराबाजी र विरोध सुरु गरेपछि सभामुख अग्नि सापकोटाले विरोध छाडेर छलफल र संवादमा आउन अपिल गरेका छन्। उनले […]

एमाले सांसदलाई ओलीको निर्देशन : वेल भन्दा बाहिर नजानुस्, फाल्तु नारा नलगाउनुस्

२७ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण […]

एमालेले संसदमा आज पनि अवरोध गर्ने

२७ भाद्र २०७८ काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा निरन्तर नारावाजी गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले आजको बैठकमा पनि अवरोध गर्ने भएको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकमा संसदीय […]

बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : विष्णु पौडेल

२७ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्ने बताएका छन् । आइतबार नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले […]

संखुवासभा हत्याकाण्ड : हत्यालगत्तै आरोपीले चिर्पट जलाएका थिए

२७ भाद्र, २०७८ काठमाडौँ : संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोक बहादुर […]

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

२७ भाद्र, २०७८ काठमाडौँ : संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको […]

प्रहरीसमक्ष आरोपीको बयान, ‘त्यतिबेला देख्ने सबैलाई मार्थेँ’

२७ भाद्र, २०७८ काठमाडौँ : भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या गर्ने आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष […]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२७ भाद्र, २०७८ काठमाडौँ : प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज आइतबार पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि […]

अदालतको बाटो हेर्दै सरकार

२७ भाद्र, २०७८ काठमाडौँ : सत्ता गठबन्धन सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीविरुद्धको मुद्दा किनारा नलागेसम्म सरकार विस्तार नगर्ने निष्कर्षमा पुगेकोे छ । विचाराधीन मुद्दामा अदालतबाट फैसला आउनुअघि नै मन्त्रिपरिषद् विस्तार […]

प्रतिनिधिसभाको बैठक आज पनि, चल्न नदिने एमालेको रणनीति

२७ भाद्र, २०७८ काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ । तर, आजको […]

एमसीसी सम्झौता राष्ट्रघात हो : सीपी मैनाली

२७ भाद्र, २०७८ काठमाडौँ : नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा […]

एमसीसीविरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

२६ भाद्र, २०७८ काठमाडौँ : अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षरविपक्षमा बहस चलिरहँदा राजनीतिक र गैरराजनीतिक क्षेत्र गर्माएको छ । यसको विपक्षमा भएकाहरुले विरोध प्रदर्शनलाई गति दिन थालेका […]

एमसिसी उपाध्यक्ष र अर्थमन्त्री शर्माबीच भेटवार्ता

२६ भाद्र, २०७८ काठमाडौँ : नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसिसी) उपाध्यक्ष फातिमा सुमारले आज (शनिबार) अर्थमन्त्री शर्मासँग भेट गरेकी छन् । अर्थ मन्त्रालयमा भएको भेटका क्रममा अर्थमन्त्री शर्माले […]

योगेशले भने–अर्को निर्णय नभएसम्म एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै हो

२६ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको प्रष्ट पारेका छन् । शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग […]

राणाको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

२६ भाद्र, २०७८ काठमाडौँ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजदूत रुक़्मशमशेर राणाको निधनप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार बिहान राणा निवास बत्तीसपुतली […]

ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन

२६ भाद्र, २०७८ काठमाडौँ : नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । उनले शुक्रबार राति ९ः४५ बजे निधन भएको अनिल केशरी शाहले जानकारी दिए । […]

सङ्खुवासभा हत्याकाण्डका : एक आरोपी प्रहरीको नियन्त्रणमा

२६ भाद्र, २०७८ काठमाडौँ : सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार हत्यारा स्थानीय बासिन्दा नै रहेका छन् । गत सोमबार बिहानै सङ्खुवासभाको […]

एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको आग्रह

२५ भाद्र, २०७८ काठमाडौँ : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार नगर्न सरकारसँग आग्रह गरेको छ । […]

नारायणहिटी परिसरमा ‘ऐतिहासिक शासकीय संग्रहालय’को निर्माण शुरु गरिने

२५ भाद्र, २०७८ काठमाडौँ : सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा ‘ऐतिहासिक शासकीय संग्रहालय’ निर्माण शुरु गर्ने भएको छ । शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले […]