• १२ असोज २०८३, सोमबार
  • १ः१५ दिउँसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार १२:४१

१२ असोज २०८३ काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

National Life

उनीविरुद्ध साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया