• ४ साउन २०८३, सोमबार
  • २:१९ बिहान

अग्रता बढाउँदै शेखर कोइराला, लालबाबु झण्डै २ सय मतले पछाडि

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०५:५५

५ मंसिर २०७९, काठमाडौँ : मोरङको क्षेत्र नम्बर ६ प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेस नेता शेखर कोइरालाको अग्रता बढ्दै गएको छ । कोइरालाले १२ सय मत गणना हुँदा ५ सय २९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले ३ सय ३८ मत पाएका छन् ।

प्रतिकृया