• ४ साउन २०८३, सोमबार
  • १:४५ बिहान

झापा-५ मा अध्यक्ष ओलीको अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०५:४९

५ मंसिर २०७९, काठमाडौँ : झापा निर्वाचन क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अग्रता लिएका छन । पछिल्लो मतपरिणाम अनुसार ओलीले ३ हजार २ सय १२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ प्राप्त गरेका छन । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका अधिकारीको भन्दा ओली १ हजार ६ सय ८९ मतले अघि रहेका छन ।

प्रतिकृया