गरिमा विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर, साउन १५ भित्र आवेदन दिन आग्रह
प्रकाशित मिति
२०८३ श्रावण ३ गते, आईतवार ०१:४३
३ साउन २०८३ काठमाडौं- गरिमा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले शाखा प्रबन्धक (ब्रान्च म्यानेजर), चार्टर्ड एकाउन्टेन्ट (सीए) तथा सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदमा आवश्यक संख्यामा कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार शाखा प्रबन्धक पदका लागि काठमाडौं उपत्यका, धनगढी र सुर्खेतमा पदपूर्ति गरिनेछ भने चार्टर्ड एकाउन्टेन्ट र सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदका लागि पनि केही संख्यामा कर्मचारी नियुक्त गरिनेछ।

आवेदकसँग सम्बन्धित क्षेत्र वा विषयमा आवश्यक ज्ञान हुनुपर्नेछ। शाखा प्रबन्धक पदका लागि भने कम्तीमा पाँच वर्षको कार्य अनुभव अनिवार्य गरिएको बैंकले जनाएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले साउन १५ गतेभित्र आवेदन दिन सक्नेछन्।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया