• ४ साउन २०८३, सोमबार
  • २:५१ बिहान

सिटौलालाई निरन्तर पछि पार्दै लिङ्देन

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०६:१२

५ मंसिर २०७९, काठमाडौँ : झापाको क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । अहिलेसम्म हल्दिबारी गाउँपालिकाको ४४०० मत गणना सम्पन्न हुँदा लिङ्देनले १६७३ मतसहित अग्रता लिएका हुन् ।


नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १३३४ मत प्राप्त गरेका छन् । हल्दिबारी लिङ्देनको प्रभाव रहेको गाउँपालिका हो ।

Kamana Sewa

प्रतिकृया