• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

काठमाडौंं–४ मा गगनको अग्रता कायमै, भट्टराईको जित भन्न नसकिने

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०५:०१

५ मंसिर २०७९, काठमाडौँ: काठमाडौं क्षेत्र नं ४ मा हालसम्म नेपाली कांग्रेसका एममेदवार गगनकुमार थापाले अग्रता कायमै राखेका छन् ।


थापाले ४ हजार ७ सय २७ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका डा। राजन भट्टराईले ३ हजार ४ सय ९१ मत प्राप्त गरेका छन् । यसरी हेर्दा थापा–भट्टराईबीच १ हजार २ सय ३६ मतको अन्तर देखिन्छ ।

Kamana Sewa

हालसम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १, २ र ९ को मतगणना सकिएको छ । यसरी हेर्दा थापासँगको प्रतिष्पर्धा भट्टराईलाई कसिलो बन्दै गएको छ ।

Classic Tech Desktop

हाल मतगणना जारी रहेको छ ।

प्रतिकृया