• ४ साउन २०८३, सोमबार
  • २:४९ बिहान

चितवन २ मा ३ सय मत गन्दा रवि लामिछाने तेस्रो

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०३:३२

५ मंसिर २०७९, काठमाडौँ : चितवन २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाल स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछाने तेस्रो स्थानमा छन्। कुल ३ सय मत गन्दा रविले २५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल १५० मत ल्याएर पहिलो स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ९७ मत ल्याएर पोखरेललाई पच्छाइरहेका छन्।

प्रतिकृया