• ४ साउन २०८३, सोमबार
  • २:५० बिहान

मकवानपुरमा कमल थापा दाेब्बर मतले पछि परे

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०३:३१

५ मंसिर २०७९, काठमाडौँ : मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।


कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना ७८६ मतका साथ अग्रस्थानमा छिन् । एमालेको समर्थनमा उठेका कमल थापा ३५० मत ल्याएर पछ्याइरहेका छन् ।

Kamana Sewa

राप्रपाका दीपक सिंहले ५० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २७ मत पाएका छन् ।

Classic Tech Desktop

प्रतिकृया