• ४ साउन २०८३, सोमबार
  • २:५० बिहान

नुवाकोट २ मा काँग्रेसका केसीको अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०३:२१

५ मंसिर २०७९, काठमाडौँ : नुवाकोटको क्षेत्र नं.२ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले अग्रता लिएका छन् । प्रत्यक्षतर्फ हालसम्म कुल १०० मत गणना हुँदा केसीले ४४ मतसहित लिड गरिरहेका छन् भने नेकपा एमालेका उमेदवार नारायण खतिवडाले २७ मतसहित केसीलाई पछाइरहेका छन् ।


यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुमन बिक्रम पाण्डे भने २५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

Kamana Sewa

प्रतिकृया