• ४ साउन २०८३, सोमबार
  • २:४९ बिहान

ललितपुर–३ मा तोसिमाले एमाले उम्मेदवारलाई पछि पारिन्

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०४:३१

५ मंसिर २०७९, काठमाडौँ : ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्। चार हजार ९ सय ५ मत गणना हुँदा तोसिमाले १ हजार ४८२ ल्याएकी छन्। दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय८८ मत ल्याएकी छन्।

प्रतिकृया