• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

काठमाडौँ २ः १०० मत गन्दा सोविता अगाडि

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०२:५३

५ मंसिर २०७९, काठमाडौँ : काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छिन्। १०० मत गन्दा गौतमले २४ मत पाएका छिन्। त्यस्तै गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले २१, एमालेका मणिराम फुयालले १९ र राप्रपाकी कुन्ती पोखरेलले १२ मत पाएकी छिन्।

प्रतिकृया