• ४ साउन २०८३, सोमबार
  • ७:३४ बेलुका

इन्डोनेसियामा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सयभन्दा बढी घाइते

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०३:०१

५ मंसिर २०७९, काठमाडौँ: इन्डोनेसियामा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । इन्डोनेसियामा भूकम्पका कारण जनधनको क्षति भएको खबर प्राप्त भएको छ । हालसम्म २० जनाको मृत्यु भएको बताइएको छ । जबकि तीन सयभन्दा बढी घाइते भएका छन् ।


यो भूकम्प इन्डोनेसियाको राजधानी जकार्तामा भएको बताइएको छ । रिक्टर स्केलमा भूकम्पको तीव्रता ५.४ थियो । जसका कारण सहरका भवनहरु हल्लिएका छन् । भूकम्पका कारण हालसम्म २० जनाको मृत्यु भइसकेको छ । तीन सयभन्दा बढी घाइते भएका छन् ।

Kamana Sewa

यसअघि शुक्रबार इन्डोनेसियाको राजधानी जकार्तामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसपछि मानिसहरु घरबाहिर निस्केका थिए । रिक्टर स्केलमा भूकम्पको तीव्रता ६.६ थियो । यसको गहिराई २० किलोमिटर भूमिगत थियो।

Classic Tech Desktop

प्रतिकृया