सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
प्रकाशित मिति
२०८३ श्रावण ४ गते, सोमबार ०३:५७
४ साउन २०८३ काठमाडौं-सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी कार्यालयले नयाँ कर्मचारी दरबन्दी सिर्जना गर्न नपाउने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा अस्थायी पदपूर्ति नगर्ने र स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा मागसमेत नपठाउने निर्णय गरेको हो।
बैठकले स्वीकृत नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार कर्मचारीको आन्तरिक मिलान गर्ने, बढी हुने कर्मचारीलाई अन्य तहमा खटाउने तथा सरुवा, बढुवा वा अवकाशका बेला ‘संस्थागत स्मृति हस्तान्तरण’ अनिवार्य गर्ने निर्णय पनि गरेको छ।
Related
Recent News
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
- प्रमोदभक्त आचार्य बने सीटीईभीटीको सदस्य सचिव
- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, यस्तो छ सुविधा
- दशैं–तिहार लक्षित इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेन सुरू
- दोधारा चाँदनीको झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली पुग्यो
- बढ्यो आज सुनको मूल्य,तोला कति ?
- ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरले गर्यो सम्झौता
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क







प्रतिकृया