भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
प्रकाशित मिति
२०८३ श्रावण ४ गते, सोमबार १२:२८
४ साउन २०८३ काठमाडौं- सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने र बसोबास व्यवस्थापन गर्ने उद्देश्यले अन्तिमपटक निवेदन आह्वान गरेको छ।
राष्ट्रिय भूमि आयोगअन्तर्गतका स्थानीय भूमि समस्या समाधान समितिले प्रकाशित सूचनाअनुसार सम्बन्धित स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीले साउन ४ गतेदेखि ३५ दिनभित्र तोकिएको ढाँचाअनुसार निवेदन फाराम भरेर पेश गर्नुपर्नेछ।
आयोगले निवेदन स्थानीय तहले वडा–वडामा तोकेका स्थानमा खटिएका लगत संकलकमार्फत बुझाउनुपर्ने जनाएको छ। सरकारले यो प्रक्रियालाई जग्गा वितरण र अव्यवस्थित बसोबास व्यवस्थापनका लागि अन्तिम अवसरका रूपमा उल्लेख गर्दै योग्य व्यक्तिहरूलाई तोकिएको समयभित्र अनिवार्य रूपमा निवेदन दिन आग्रह गरेको छ।

Related
Recent News
- कवेँको पक्षमा भक्तपुर कांग्रेसका नेता तथा प्रतिनिधि एकजुट
- नेप्से ६.३८ अंकले बढ्यो, कारोबार ३ अर्ब ७४ करोड
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया