• ४ साउन २०८३, सोमबार
  • १:४७ बिहान

आज बढ्यो सुनचाँदीको मूल्य,तीन लाख नाघ्यो सुन

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार ११:१६

२ बैशाख २०८३ काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

Kamana Sewa

यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया