• १ साउन २०८३, शुक्रबार
  • ३:०० बिहान

नेप्से हरियालीमा बन्द, आर्थिक वर्षको अन्तिम दिन ७.५० अंकको सुधार

प्रकाशित मिति

२०८३ असार ३२ गते, बिहीबार ०३:१९

३२ असार २०८३ काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेर २,५९७.८० बिन्दुमा पुगेको छ। आज ३७१ कम्पनीका ९४ लाख ६९ हजार कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ९ उपसूचक बढ्दा ४ उपसूचक घटेका छन्। १२१ कम्पनीको शेयर मूल्य बढेको, १५१ कम्पनीको घटेको तथा ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

Kamana Sewa

Yo

Classic Tech Desktop

प्रतिकृया