• ४ साउन २०८३, सोमबार
  • ७:५५ बेलुका

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् फेरबदल, सबै मन्त्री नयाँ नियुक्त

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार १२:०७

२ बैशाख २०८३ काठमाडौं – गण्डकी प्रदेशको मन्त्रिपरिषद् फेरबदल गरिएको छ। बुधबार गरिएको पुनर्गठनमा पुराना मन्त्रीहरू बिदा भएर सबै नयाँ मन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आजै आयोजना गर्ने तयारी गरिएको छ। शपथ समारोह पर्यटन बोर्ड कार्यालयमा हुने बताइएको छ।

Kamana Sewa

मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारको कार्यसम्पादनमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया