• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

किन बोलायो रास्वपाको संसदीय दल बैठक ?

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार १२:२२

२ बैशाख २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक बिहीबार दिनको १२:१५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकका लागि दुई कार्यसूची तय गरिएको छ। जसअनुसार संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनेछ भने अन्य विविध विषयमा पनि कुराकानी हुने बताइएको छ।

Kamana Sewa

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत आवश्यक निर्णय लिन सक्नेछ।

Classic Tech Desktop

प्रतिकृया