• ४ साउन २०८३, सोमबार
  • ५:०७ बिहान

सुनको मूल्यमा गिरावट, तोला कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ११:०३

२८ फाल्गुन,२०८२ काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया